मान्छे जन्मन्छ र मर्छ तर यति मात्र उसको यथार्थ होइन ।
किन्की यस्को बिच मा जे हुन्छ त्योभागद्रोड नै हो। एक
छल्ली बात आर्को छ्ल्ली मा फड्को मार्दै नया पन र नया बिचार को
लागि तत्परिहार्य गर्छ । मरि लानु केही छोइन तै पनि केही दिन चाहन्छ उ
अर्को पुस्तालाइ ।
हरेक गल्ली मा हरेक सडक मा तछाड मचाड गर्दै आफ्नो गन्तब्य को लक्ष्य
मा पुग्न तल्लिन हुन्छ ।।
कात्रो पनि सार्है अनौठो बस्तु हो जस्ले वनाउँछ उस्ले वेचिदीन्छ !
जस्ले किन्छ उस्ले लगाउन पाहुदैन जस्ले लगाउँछ उसले था नै पाउँदैन..!जीन्दगिको
भाग दौडमा मानिस्लाई यो कुरा थाहै हुदैन कि उस्लाई ओढाउँने कात्रो पनि बजारमा आईसकेको छ!
' सबै लाई था छ जन्म पछि मृत्यु सत्य हो र खाली हात आयो खाली जानू छ
तर नि यो झुट्टा सँन्सार नि जान्दछ न कोई साथ आयो न कोई साथ सँग जान्छ र नि किन बुध्दिभ्रम मा पर्छ !
मनुस्य हेर्नुस्त असँख्य यो दुनियावी मान्छेमा कसैको कसै सँग नि फिङर finger रेखा मिल्दैन तेस्ता परम पिता भगवान आर्ट्स को महिमा कसरी बनाउनु हुन्छ बडा विचित्र को सँन्सार छ!
उस्को आफ्नो भाग्य उ सँगै हुन्छ तर सब लाई उहीँ ढाँचा दीदा दिदै नि हेर्नुस्त केही मिल्दैन सव फरक भगवान ले आफ्नै किसिम को साँचो आफू सँग राख्नु भा छ तपाईं हामित एक खेलौना हौ।
मानिसले प्राण वायु हुन्जेल सम्म त छाड र म छाड को अभिनय मात्रगरिरहन्छ।

मेरो मन को बिचार
ReplyDelete